Comments Add Comment

प्रकाश ओझा

List Grid
प्रकाश ओझाको ‘भन्दे’ सार्वजनिक

ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा तयार भएको गीत ‘भन्दे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रकाश ओझाको स्वर छ । लामो समयदेखि नेपाली गीतसंगीतबाट टाढा रहेका प्रकाश यही गीतबाट संगीत क्षेत्रमा कमब्याक गर्दैछन् । गीतमा प्रकाशकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मुकुन भुषाल, रविन्द्र झासँगै पवित्रा आचार्य, छुल्ठिम गुरुङ र […]