Comments Add Comment

प्रकृती श्रेष्ठ

List Grid
अभिनयमा रमाउने प्रकृतीको कर्मा र मेनुका मनपर्ने नायक–नायिका

नायिका प्रकृती श्रेष्ठले थोरै चलचित्रमा अभिनय गरेपनि उनलाई रुचाउनेहरुको संख्या भने धेरै छ । चलचित्र क्षेत्रमा छोटो समयमा नै राम्रो क्रेज बनाएकी यी नायिका हाल अष्ट्रेलियामा छिन् । फ्यानसँग मनको कुरा शेयर गर्न रुचाउने उनका लागि अभिनय मात्र एउटा यस्तो क्षेत्र हो जसमा उनी रमाउँछिन् र प्रेम गर्छिन् । फ्यानको प्रश्नको जवाफ दिने क्रममा प्रकृतीले […]

फिल्म क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी थिएँः प्रकृती

चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् प्रकृती श्रेष्ठ । उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा काम गरिन् । यसपछि, बिहे गरेर अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक गर्दैछिन् । उनै, प्रकृतीले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानको प्रश्नको उत्तर दिने क्रममा आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् । […]