Comments Add Comment

प्रधानमन्त्री कप महिला भलिबल

List Grid
अपराजित रहँदै एपीएफ बन्यो प्रधानमन्त्री कप महिला भलिबलको च्याम्पियन

२६ फागुन, नेपालगन्ज । साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पाँच टिम सहभागी प्रतियोगितामा एपीएफले […]

प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र आर्मीको विजयी सुरुआत

२२ फागुन, नेपालगन्ज । सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमामा साविक विजेता नेपाल पुलिस क्लवले र न्यू डायमण्ड क्लवलाई ३-२ […]

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,विजेताले ५ लाख पाउने

२१ फागुन, नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ । यस पटक विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल फागुन २१ देखि २५ गतेसम्म हुने

५ फागुन, नेपालगन्ज । सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो । प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ । मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले […]