Comments Add Comment

प्रभाष

List Grid
आफ्नो जोडी बन्न प्रभाषले रोजे कट्रिना

‘बाहुबली’ स्टार प्रभाष अहिले आफ्नै होम प्रोडक्सनबाट बनेको चलचित्र ‘जान’को छायांकनमा छन् । यस चलचित्रमा प्रभाषले नायिका पूजा हेग्डेसँग जोडी बाँधेका छन् । यस चलचित्रमा प्रभाषलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यस्तैमा, प्रभाषले अर्को नयाँ चलचित्र सम्झौता गरेको समचार बाहिरिएको छ । उनले नाग आश्विनको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्न राजी भएका हुन्‍ […]

‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष

चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ […]

‘साहो’को आक्रामक कमाई, प्रभाषको क्रेज बलिउडमा पनि देखियो

निकै नै खराब प्रतिक्रिया पाएको साउथका सुपरस्टार प्रभाष अभिनित चलचित्र ‘साहो’ले बक्स अफिसमा सुरुवाती तिन दिनमा उत्कृष्ट कमाई गरेको छ । चलचित्रको व्यापारिक आँकडाले पनि बलिउडमा समेत प्रभाषको क्रेज बढेको विश्लेषण गरिएको छ । साउथमा मात्र सिमित प्रभाषको क्रेजलाई ‘बाहुवली’ले विश्वभर पुर्याएको थियो । हिन्दी भाषामा समेत डब गरिएको यो चलचित्रले ३ दिनमा करिब ८० […]

‘साहो’को ट्विटर समिक्षाः ‘२०१९ कै निराशाजनक फिल्म’

‘बाहुवली र बाहुवली २’ जस्तो चलचित्रमा काम गरेपछि साउथ सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढ्यो । यसैले, उनका नयाँ चलचित्रप्रति दर्शकको चासो बढ्नु स्वभाविक हो । उनै, प्रभाषले करिब २ बर्ष लगाएर अभिनय गरेको चलचित्र ‘साहो’ आजबाट विश्वभर रिलिज भएको छ । २ दिन अगाडि दुबइमा आयोजित प्रेस शोबाट नै मिश्रित प्रतिक्रिया […]

सलमानसँग मेरो तुलना हुन सक्दैनः प्रभाष

साउथका सुपरस्टार हुन्, प्रभाष । ‘बाहुबली र बाहुबली २’ को सफलताले प्रभाषलाई विदेशमा समेत परिचित गरायो । बलिउड चलचित्रमा रमाएका दर्शकका लागि समेत प्रभाषको नाम अब नौलो रहेन । प्रभाष अभिनित चलचित्र ‘साहो’ रिलिजको तयारीमा छ । चलचित्रलाई लिएर प्रभाष निकै गम्भिर छन् । ‘बाहुबली’को सफलतालाई कायम राख्न पनि प्रभाषलाई चुनौती छ । त्यसैले पनि […]

प्रभाष र श्रद्धाको ‘साहो’मा ज्याकलिनको आइटम

अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ । बर्षकै खतरनाक एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘साहो’लाई हिट बनाउन यसका निर्माताले कुनै कसर बाँकी राखेका छैनन् । महंगो बजेटमा बनेको यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृश्यमा देखिनेछन् । ‘बाहुबली’को सफलतापछि प्रभाषप्रति दर्शकको आशा […]

यस्तो बन्यो प्रभाष र श्रद्धाको ‘साहो’ टिजर

‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको […]

प्रभाषलाई ‘डार्लिङ’ भन्दै श्रद्धाले गरिन् स्वागत

‘बाहुबली’ चलचित्रमा अभिनय गरेपछि साउथका नायक प्रभाषको क्रेज अहिले उच्च छ । उनलाई मन पराउनेको जमात लोभलाग्दो नै छ । सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् । प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक पोस्ट मात्रै गर्दा पनि उनको इन्स्टा भेरिफाइ भइसकेको छ । प्रभाषलाई इन्स्टामा […]

प्रभाषलाई यूवती फ्यानको थप्पड

तेलुगु चलचित्र जगतमा चर्चित रहेका नायक प्रभाष अहिले विश्वमा चिनिएका छन् । ‘बाहुबली’को सफलतासँगै उनी विश्वभर चिनिए । उनको फ्यान क्रेज पनि गज्जबकै छ । हालैमात्र प्रभाषको एक भिडियो सार्वजनिक भएको छ । जहाँ उनलाई फ्यानले भेट्दा खिचिएको भिडियो अहिले भाइरल बनिरहेको छ । प्रभाषलाई देख्दा एक युवती फ्यान निकै उत्साहित बनेकी छिन् । उत्साहित […]

‘बाहुबली’ स्टारको अक्षय र जोनलाई चुनौती

साउथमा सुपरस्टार प्रभाषको ‘बाहुवली र बाहुवली २’ रिलिज पश्चात बलिउडमा पनि निकै राम्रो क्रेज बनेको छ । यसैले, पनि उनको नयाँ चलचित्रसँग बलिउडका चलचित्र डराउने पक्का छ । सन् २०१९ को स्वतन्त्रता दिवसमा प्रभाषको नयाँ चलचित्र ‘साहो’को प्रदर्शन मिति तय गरिएको छ । उनको चलचित्र अब अगष्ट १५ तारिखमा रिलिज हुने भएको छ । हिन्दी […]