Comments Add Comment

प्राकृतिक

List Grid
प्राकृतिक विधीबाट रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ : डा. हेमराज कोइराला

कोरोना भाइरस विरुद्धको खोप वा निश्चित उपचार विधी अहिलेसम्म फेला पारिएको छैन । त्यसैले कोरोना संक्रमितहरुलाई चिकित्सकको निगरानीमा राखेर सुरक्षात्मक विधी अपनाइने गरेको छ । यसक्रममा कतिपयको मृत्यु भएको छ भने कतिपय निको भएका छन् । उही किसिमको भइरसले संक्रमण गरेपनि एकथरीको ज्यान जान्छ, अर्कोथरी निको हुन्छन् । यसको कारण हो, रोग प्रतिरोधात्मक क्षमता बलियो […]

मधुमेहको जोखिमबाट बच्ने प्राकृतिक काइदा

धेरैले बुझ्ने भाषामा, चिनी रोग । कतिपयले यसलाई ‘खानदानी’ रोग पनि भन्छन् । खासगरी ऐशआरमको जिन्दगी बिताउने, मीठो मसिनो खानेहरु मधुमेहको शिकार बन्छन् । शारीरिक रुपमा सक्रिय वा श्रम गर्नेहरुलाई तुलनात्मक रुपमा मधुमेहको समस्या हुँदैन । अहिले शहरी क्षेत्रमा मधुमेहको समस्या बढ्दो छ । हरेकजसो घरमा मधुमेहको रोगी भेटिन्छन् । कुनैबेला बुढ्यौलीमा मात्र यो समस्याले […]

प्राकृतिक विधि : छालाको सौन्दर्य कायम राख्ने

अनुहारको सौन्दर्य कसरी कायम राख्ने ? हामीसँग यसको केही तौर तरिका छन् । जस्तो कि कस्टमेटिक्स उत्पादन प्रयोग गर्ने, पार्लर धाउने, फेसियल गराउने, स्क्रब गराउने आदि । तर, यी सबै विधी दीगो र भरपर्दो होइन । खासमा अनुहारको सौन्दर्य कायम राख्नका लागि प्राकृतिक तौर तारिका नै उपयोगी हुन्छ । तपाईंको खानपान, जीवनशैली आदिको सोझो प्रभाव […]

प्राकृतिक विधी : हर्मोन्सलाई सन्तुलित राख्ने

जब हर्मोनको असन्तुलन हुन्छ, शरीरमा अनेकन गडबडी सुरु हुन्छ । जस्तो छाला रुखो हुन्छ, तौल बढ्छ, निद्रा लाग्दैन । यस्ता थुप्रै समस्या देखापर्छ । हर्मोन्स खासमा यस्तो केमिकल म्यासेन्जर हो, जो रगतको माध्यामबाट शरीरका कोषहरुमा पुग्छ । यसले शरीरको विकास एवं निर्माण गर्ने काम गर्छ । हामीले खाएको खानालाई उर्जामा बदल्ने काम गर्छ । त्यसबाहेक […]

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

१३ वैशाख, म्याग्दी । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारमा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएको […]