Comments Add Comment

फोर जी सेवा

List Grid
टेलिकमको फोर जी कसरी चलाउने ? जान्नै पर्ने ७ कुरा

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ […]

टेलिकमले सुरु गर्‍यो फोर जी सेवा, प्रिपेडमा नचल्ने

१७ पुस, काठमाडौं । नेपाल टेलिकमले बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा आजबाट बिस्तार गरेको छ । तर तत्कालका लागि एनटीसीको पोष्टपेड सेवामा मात्र यो सुविधा प्रयोग गर्न पाइनेछ । आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुभारम्भ गरे । फोर जी सेवा सुचारु गर्नका लागि जिएसएम पोष्टपेड प्रयोगकर्ताले *४४४# डायल […]