Comments Add Comment

फ्रान्समा प्रदर्शन

List Grid
नयाँ सुरक्षा विधेयकको विरोधमा फ्रान्समा निरन्तर प्रदर्शन, एकसय भन्दा धेरै पक्राउ

२८ मंसिर, काठमाडौं । फ्रान्समा सरकारले ल्याउन लागेको सुरक्षा विधेयकको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ । सरकारले प्रहरी अधिकारीहरुको फोटो र भिडियो लिनुलाई आपराधिक कार्यको सूचीमा राख्ने तयारी गरेसँगै फ्रान्समा आन्दोलन चर्किएको हो । शनिबार पनि आन्दोलनकारीहरुले सरकारको नयाँ विधेयकको विरुद्धमा विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले हिंसात्मक समूहसँग निकट मानिएका, स्टोर र सवारी […]

फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक

२१ मंसिर, काठमाडौं । फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार प्रदर्शन हिंसात्मक बनेसँगै प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहर गरेको थियो । प्रदर्शनकारीहरुले पनि पसलका झ्यालहरु फुटाउने तथा केही सवारीसाधनमा आगजनी गरेका थिए । शनिबार प्रस्तावित सुरक्षा विधेयकको विरुद्धमा करिब एक सय र्‍यालीहरु निस्किएका थिए । नयाँ विधेयकअनुसार प्रहरीको फोटो तथा भिडियो खिच्नु गैरकानुनी हुन्छ […]