Comments Add Comment

बजेट फ्रिज

List Grid
डोटीमा झण्डै एक अर्ब ७० करोड रुपैयाँ फ्रिज

१६ साउन, डोटी । डोटी जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६ सय ३९ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ रुपैयाँ र प्रदेश सरकारको बजेटबाट एक अर्व १५ करोड […]

जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज

१३ साउन, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७-७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७-७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु […]

भरतपुर क्यान्सर अस्पतालको ५६ करोड फ्रिज

१६ भदौ, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको ५६ करोड रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७२/७३ मा नेपाल सरकारबाट पूँजिगत अनुदान स्वरूप आएको ठूलो परिमाणको बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा सरकारले अस्पतालको विकास र स्तरोन्नतीका लागि विभिन्न शीर्षकमा ५६ करोड रकम पठाएको थियो । सरकारले क्यान्सर रोग फैलावटको […]

ताप्लेजुङमा १८ करोड बढी रकम फ्रिज

५ साउन, ताप्लेजुङ । ताप्लेजुङमा आर्थिक वर्ष २०७२/०७३ मा साढे अठार करोड रुपैयाँ बढी बजेट फ्रिज भएको छ । विकास लगायतको सिर्षकमा एक आर्थिक वर्षका लागि जिल्लालाई प्राप्त सो बजेट समयसिमा भित्र खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा पूँजीगत र चालू दुर्वतर्फ प्राप्त कुल […]

डोटीमा ‘पावर’ बजेट फ्रिज

२ साउन, डोटी । राजनीतिक पहुँचका आधारमा आर्थिक वर्ष सकिनै लाग्दा निकासा भएको ‘पावर’ बजेट पनि डोटीमा फ्रिज भएको छ । राजनीतिक दलका नेताहरुको भनसुनका आधारमा आउने गरेको अतिरिक्त बजेटलाई ‘पावर बजेट’का रुपमा लिने गरिएको छ । डोटी जिल्लाका बिभिन्न पाँच योजनाका लागि एक करोड ७३ लाख बजेट निकासा भएकोमा जम्मा ७१ लाख १० हजार नौ […]