Comments Add Comment

बजेट २०७७/७८

List Grid
राष्ट्रिय खेल भलिबलमा बजेट कम भएको जीवनरामको गुनासो

२४ जेठ, काठमाडौं । नेकपाका सांसद तथा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को बजेट सन्तुलित जस्तो देखिएपनि केही क्षेत्रमा भने बजेटले नसमेटेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार बोल्दै श्रेष्ठले अहिलेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा विनियोजित बजेट ठिकै रहेको बताए । उनले समग्र बजेट हेर्दा भने सन्तुलित नपाएको बताए । […]

सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड

१५ जेठ, काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका […]

सस्तिने भयो हवाई भाडा, यात्रु र वायुसेवा दुवैलाई सहुलियत

१५ जेठ, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ । सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ। हवाई इन्धनमा पूर्वाधार करबापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो । उक्त करमा छुट भएसँगै अब हवाई इन्धनको […]