- Home
- बयलगाडा
बयलगाडा
२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]
२६ पुस, विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले विराटनगरमा बलयगाडासहित प्रदर्शन गरेका छन् । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् । विराटनगरको रोडशेष चोकबाट सुरु भएको प्रदर्शन विराटनगर ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो […]
१३ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति […]