Comments Add Comment

बर्षा शिवाकोटी

List Grid
बर्षा भर्सेस बर्षाः न मित्रता न सत्रुता

नेपाली चलचित्र क्षेत्रमा यतिबेला दुई बर्षा निकै चर्चित छन् । बर्षा शिवाकोटी र बर्षा राउत । उनीहरुको नाम मात्र होइन, अरु पनि धेरै कुरा मिल्छ । दुवैले ‘नाई नभन्नु ल’ को सिक्वेलबाट नेपाली फिल्ममा इन्ट्री गरेका हुन् । दुवै अविवाहित छन् । दुवै तगडा अभिनय गर्छन् । दुवै आफ्नो मोटोपनाप्रति चिन्तित छन् । दुवैको चिउँडो […]

‘जय शम्भु’को फस्टलुक रिलिज

भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन अवतारलाई देखाइएको छ […]

फिटनेस टकः विकिनी बडी बनाउन बर्षाको कसरत, सेता चिज खानै छाडिन् (फोटो र भिडियोसहित)

चलचित्र ‘भैरे’मा समावेश ‘सान्नानीलाई’ बोलको गीतमा आफूलाई नियालेपछि नायिका बर्षा शिवाकोटीलाई पिर लाग्न थाल्यो । यो गीतमा उनी निकै मोटी देखिएकी छिन् । उनले यूट्यूवमा आएका कमेन्टहरु पनि पढिन् । उनको मोटाईबारे थुप्रैले टिप्पणी गरेका थिए । त्यसपछि उनलाई लाग्यो, हैट अब त दुब्लाउनैपर्छ । बर्षा अहिले जिम धाउन थालेकी छन् । ललितपुरमा रहेको एउटा क्लबमा […]