Comments Add Comment

बलेवा विमानस्थल

List Grid
‘बलेवामा हवाईजहाज सरर…’

१२ साउन, बलेवा । बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर कुश्मा, बेनी, बागलुङ घुमफिर करीब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै […]

निषेधाज्ञाले रोकियो बलेवा विमानस्थल र बसपार्कको कालोपत्रे

१० जेठ, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्रे गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्रे गर्ने भनिएको बलेवा […]

२६ वर्षपछि बलेवा विमानस्थलमा पुग्यो जहाज

५ चैत, पोखरा । व्यवसायिक उडान गर्ने लक्ष्यसहित २६ वर्षपछि बागलुङको बलेवा विमानस्थलमा जहाज अवतरण हुँदा स्थानीयदेखि जनप्रतिनिधिसम्म दंग छन् । पोखरा-बागलुङ सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको बलेवा विमानस्थलबाट फेरि व्यवसायिक उडान सुरु हुने भएपछि बागलुङवासीमा खुसी छाएको हो । तारा एयरलाइन्सको १९ सिटको जहाजले सोमबार उडान परीक्षण गरेको छ । उडानको परीक्षण […]

२६ वर्षपछि आउला त बलेवा विमानस्थलमा जहाज ?

१२ माघ, पोखरा । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओलिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि […]