Comments Add Comment

बाबुराम निउरे

List Grid
संगतले नसुध्रिएका हाम्रा आनीबानी

संगत गुनाको फल भनेर बुढापाकाहरुले भनिरहन्थे। घरमा , स्कुलमा अनि छरछिमेकमा आफूभन्दा (सिनियर) माननीय, अनुकरणीय अभिभावक तथा शिक्षकहरुले असल मान्छेको संगत गर्नुपर्छ, राम्रो मान्छेको संगतले नै आफू राम्रो हुन सकिन्छ, खराब मानिसहरुको संगतले कुलतमा फस्न सकिन्छ भनेर सम्झाइरहन्थे। राम्रो संगतले राम्रै बनाउँछ भन्ने कुरा अपवादबाहेक हामीले स्वीकारेका छौं र त्यसैअनुसार अभ्यास पनि गरिरहेका छौं। न्युरो […]

कुलमान र बिजुली

अहिले देशमा कुलमान र बिजुली पर्यायजस्तै भएका छन् । सायद नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अगाडिसम्म, सम्बन्धित विभागका कर्मचारीबाहेक सामान्य नागरिकमध्ये निकै कमैले मात्र कुलमान घिसिङ भन्ने मान्छेलाई चिनेका थिए । अहिले हाम्रो देशमा बिजुलीबत्ति बाल्ने लगभग सबै नागरिकहरुमाझ कुलमान घिसिङ परिचित छन् । स्वदेशमै भएको समयमा एक हप्ताको लोडसेडिङकै तालिका हेर्नको लागि मात्र […]

अबको वैकल्पिक राजनैतिक शक्ति कस्तो ?

मलाई प्राथमिक तह अध्ययन गर्दा विद्यालयका विभिन्न कार्यक्रममा, ‘पञ्चायती व्यवस्था अमर रहोस्’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएर हिँडेको अलिअलि स्मरण छ। विकट गाउँमा भएर होला, जनताको अधिकार प्राप्त गरिएको भनिएको २०४६ सालको जनअन्दोलनको पनि केही भेउ पाइएन। त्यतिखेरको फलामे ढोका भनाउँदो एसएलसी पास नगरिकन शहर बजारतिर आउने कुनै अवसर मिलेन […]