Comments Add Comment

बालकृष्ण ढुंगेल

List Grid
प्रधानमन्त्रीले भने : म बालकृष्ण ढुंगेललाई चिन्दिन

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए । सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले […]

गगनलाई प्रधानमन्त्रीको जवाफ : हो, म महाराजा होइन !

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए । सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले […]

सावित्रीले भनिन्-अदालतको फैसला स्वीकार्य, बालकृष्ण ढुंगेलको धम्की ‘नोटिस होस्’

१५ जेठ, काठमाडौं । युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलको सजाय माफी सन्दर्भमा अदालतको फैसला स्वीकार्य हुने बताएकी छन् । ढुंगेल रिहा भएलगत्तै अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले यो प्रकरण अदालतमा पुगेकाले अदालतले जे भन्छ आफूलाई मान्य हुने बताइन् । उज्जन हत्याविरुद्ध अदालत पुगेर ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय दिलाउन सफल भएकी सावित्रीले आफ्नो […]

बालकृष्णको ‘खाली खुट्टे’ ब्याकुल माइलाले सार्वजनिक गरे

८ चैत, काठमाडौं । जनयुद्धकालीन विवादित मुद्दामा जेल जीवन विताइरहेका माओवादी नेता एवम् पूर्व सभासद वालकृष्ण ढुङ्गेलको गीति एल्वम ‘खाली खुट्टे’ बिहीबार सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, पूर्व संचारमन्त्री राम कार्की,पूर्व शिक्षा मन्त्री डिआर पौडेल,लेखक युग पाठक र छोरी विनिता ढुङ्गेलले विशेष समारोहकावीच एल्वमको विमोचन गरेका हुन् । संगीतकार […]

प्रधानमन्त्रीलाई देजमोको ९४ बुँदे ज्ञापनपत्र, बालकृण ढुंगेललाई रिहा गर्न माग

२५ फागुन, काठमाडौं । बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरल सहितको टोलीले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रणसम्मका माग राखिएको छ । साथै जनयुद्धकालिन मुद्धाहरुलाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बाट समाधान […]

बालकृष्ण ढुंगेललाई भेट्न सदरखोर पुगे बाबुराम

१८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई भेटेका छन् । बुधबार डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माअोवादी नेता ढुंगेललाई भेटेका हुन् । भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै क्रान्तिलाई अपराजध मान्न आफू तयार नभएको बताएका छन् । ‘जनयुद्धका सहयोद्धा तथा […]

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ, सदरखोर चलान

  १४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई साना पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो । ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी […]

माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोर चलान

१४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ  । जेल […]

बालकृष्ण ढुंगेलः डेराबाट निस्किनासाथ ‘दाह्रीवाल’को फन्दामा

१४ कात्तिक, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो । ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै के निस्किएका थिए, ४/५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र […]

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आदेश दिएकोमा बैद्यको आपत्ति

२ बैशाख, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले पूर्वसभासद बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चले दिएको आदेश शान्ति सम्झौता विपरित भएको बताएको छ । बैद्यले शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा तत्काल फिर्ता लिइनु पर्नेमा दश वर्षसम्म नभएको र सत्यनिरुपण तथा मेल […]

प्रधानमन्त्रीलाई सर्वोच्चको पत्रः बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्नू

३१ चैत, काठमाडौं । सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । बाबुराम भट्टराई नेतृत्वो सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक […]

ढुंगेललाई पक्रन प्रहरी मान्दैनः प्रधानन्यायाधीश

२८ असार, काठमाडौं ।  नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रन नमानेको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्ति र शपथ लिएपछि कार्कीले सोमबारै सर्वोच्चमा पद बहाली गरेकी छन् । न्यायालयबाट भएका फैसला कार्यान्वयन नहुँदा दण्डहीनता बढेर कानुनको शासनमा चुनौती खडा भएको भन्दै सञ्चारकर्मीले राखेका […]