Comments Add Comment

बुधबारको सेयर बजार

List Grid
२०७७ को अन्तिम दिनः सेयर बजारमा नयाँ रेकर्ड

३१ चैत, काठमाडौं । २०७७ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र बजार पूँजीकरण दुवैले ऐतिहासिक रेकर्ड राख्दै मंगलबारको कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर २६९१.५५ मा पुगेको छ । नेप्सेले अब २७०० को यात्रा तय गरेको […]

तीव्र उतारचढाव पछि घट्याे सेयर बजार, कमाउनेको अग्रपंक्तिमा लघुवित्त

२१ माघ, काठमाडौं । तीव्र उतारचढावकाबीच सेयर बजार घटेर बन्द भएको छ । कारोबार शुरु भएसँगै बढ्न शुरु भएको बजार ११ बजेर ९ मिनेट पछाडि भने घट्न थाल्यो । ११ बजेर ४० मिनेटसम्म घट्ने क्रम जारी रहे पनि त्यसपछि भने पुनः उकालो लाग्ने क्रम शुरु भयो । फेरि १२ बजेर १० मिनेटमा बढ्ने क्रम रोकिएर […]

नेप्से परिसूचक ७० अंकले बढ्यो, व्यापारबाहेक सबै समूह हरियो

१७ मंसिर, काठमाडौं । साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]

२ अंकले घट्यो नेप्से परिसूचक, यि हुन् धेरै गुमाउने ५ कम्पनी

१९ कात्तिक, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २ दशमलव ३९ अंकले ओरालो लागे नेप्से परिसूचक १६४० दशमलव ६५ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम […]

नेप्से परिसूचक करिब १४ अंकले बढ्यो, चार उपसमूह ओरालो

५ कात्तिक, काठमाडौं । सेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ […]