Comments Add Comment

बोक्सी आरोप

List Grid
काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कुटपिट

२९ भदौ, काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि […]

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

२२ असोज, जनकपुरधाम । सिराहामा महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्नेमध्येका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोपमा गत भदौ २७ गते नवराजपुर गाउँपालिका-५ बस्ने रामनारायण यादवकी पत्नी मूर्तिदेवीमाथि कुटपिट भएको थियो । कुटपिटबाट मूर्तिदेवीको दुई वटा दाँत भाँचिएको थियो । मूर्तीदेवीलाई स्थानीय धर्मनाथ यादवको घरमा बोलाएर कुटपिट गर्नेमध्येका सोही ठाउँ बस्ने […]

६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ

३० साउन, नवलपरासी । ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो । यही […]

बोक्सीको आरोपमा ८० वर्षीया वृद्धा घरबाट निकालिइन्

२४ जेठ, सिरहा । हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा त्यस्तो भएन । उनी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् । सिरहाको कर्जन्हा नगरपालिका-७ कि खजनीदेवी ६ छोराकी आमा हुन् । तर, तिनै छोराले बुहारीहरुसँग मिलेर उनीलाई बोक्सीको आरोप लगाउँदै घरबाट निकालेका छन् । उनी अहिले […]