Comments Add Comment

बौद्ध–जोरपाटी सडकखण्ड

List Grid
बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

२६ वैशाख, काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् । बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै […]

छ बुँदे सहमतिसँगै बौद्धको आन्दोलन स्थगित

२६ वैशाख, काठमाडौं । चार वर्षदेखि बौद्ध–जोरपाटी सडकखण्ड कालोपत्रे नगरेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलन रोकिएको छ । बिहीबार दिउँसो युनाइटेड विल्डर्सका ठेकदार सकुन्तलालाल हिराचनसँग ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो । सहमतिको पहिलो बुँदामा टुसाल चोकदेखि बौद्ध गेटसम्मको बाटो आइतबारदेखि कालोपत्रे थाल्ने सहमति भएको छ । पूर्वतयारीका लागि रोल लगाउने, सबवेस सम्बन्धी काम […]