Comments Add Comment

ब्याट्री

List Grid
आइफोनको ब्याट्री कसरी स्वस्थ राख्ने ? ब्याट्रीको स्वास्थ्य कसरी जाँच्ने ? यी हुन् उपयोगी टिप्स

काठमाडौं । एप्पलका डिभाइसहरु आइफोन, आइप्याड, म्याक तथा एप्पल वाच लगायतमा ब्याट्रीको क्षमता तथा गुणस्तर अब्बल नै हुन्छ । तर विगतमा एप्पलमाथि पूराना मोडेलका आइफोनहरु नियतबस स्लो बनाएको आरोप लाग्यो । अपरेटिंग सिस्टममा गरिएको नयाँ अपडेटलाई पूराना मोडेलका आइफोनको ब्याट्रीले सहजै धान्न नसक्ने र त्यसका कारण आइफोन एक्कासी बन्द हुने समस्या नआओस् भनेर एप्पलले जानीजानी […]

स्मार्टफोनको ब्याट्रीको आयु बढाउने १० काइदा

२४ चैत, काठमाडौँ । कुनैपनि स्मार्टफोनमा त्यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण तथा सर्वाधिक दुरुपयोग हुने पाटपुर्जा हो भन्दा फरक नपर्ला । धेरैको गुनासो हुने गर्दछ, नयाँ स्मार्टफोन किनेको धेरै समय भएकै छैन, तर ब्याट्रीको चार्ज टिक्दै-टिक्दैन । स्मार्टफोनको ब्याट्रीलाई कसरी टिकाइराख्ने भन्ने कुरा तपाई आफ्नो स्मार्टफोनलाई कसरी प्रयोग गर्नुहुन्छ र अझ कसरी चार्ज गर्नुहुन्छ भन्ने कुरामा […]