Comments Add Comment

ब्रह्मायणी जात्रा

List Grid
भक्तपुरमा ढालियो ‘महिषासुर’, दियो बाल्दै घस्रिए मानिस !

१० कात्तिक, भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षको तुलनामा दर्शनार्थीहरु कम देखिएका छन् । नगरपालिका […]