Comments Add Comment

ब्राेकर कमिशन

List Grid
सेयर ब्रोकर कमिशन घट्यो, अधिकतम् ०.४० प्रतिशत

१० पुस, काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो । पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर […]

सेयर ब्रोकर कमिसन विवाद : अध्ययन रिपोर्ट थन्काएर अध्यक्ष अमेरिका !

१ पुस, काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नु पर्ने कमिसनका विषयमा चर्को बहस भइरहेका बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अमेरिकामा पुगे । जब अध्यक्ष ढुंगाना अमेरिका पुगे, यता कमिसन घटाउनु पर्ने भन्दै पुँजी बजारका लगानीकर्ताहरु आन्दोलन सुरु गरे । उनीहरुले अघिल्लो साता धितोपत्र बोर्ड घेराउ पनि गरे । हाल सेयर किनेबेचमा ब्रोकर कम्पनीहरुले […]