Comments Add Comment

ब्रिटिश कलेज

List Grid
राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९राहत कार्यमा सहकार्य गर्ने

२५ जेठ, काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारी विरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्। दुवै संस्थाले संयुक्तरुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जासील बनाउन र राहतकार्यलाईअझ सुदृढपार्नको लागि एक परियोजना अगाडि बढाउने भएका छन्। कलेजका […]