Comments Add Comment

भर्चुअल बैठक

List Grid
संसदीय समितिको चहलपहल  : दसैंको मुखमा भर्चुअल बैठकको भत्ताबारे बहस

२९ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीपछि संसदीय समितिहरूले भर्चुअल बैठकमा जोड दिँदै आएका छन् । मिनी संसदमा स-शरीर उपस्थिति नभई बैठक भत्ता दिने कि नदिने भन्ने विषय छलफलमा छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा भर्चुअल बैठक गरेर सांसदले राज्यलाई सुझाव र निर्देशन दिएर योगदान गर्ने हो, भत्ता खोज्ने होइन भन्ने एकथरीको […]