Comments Add Comment

भारतमा कोरोना भाइरस

List Grid
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

१८ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४६ हजारभन्दा बढी […]

भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाखभन्दा तल झर्‍यो

२५ जेठ, काठमाडौं । भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९)का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो । यस्तै सो अवधिमा कोरोना संक्रमणबाट […]

भारतमा कहिले सकिएला कोरोना खोप अभियान ?

२३ वैशाख, काठमाडौं । भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भारत यतिबेला कोरोनाको भयावह अवस्थाको सामना गरिरहेको छ । कोरोनाको यो कहर रोकिने आशा अब केवल खोप अभियानमा अडिएको छ । भारत […]

भारत कसरी पर्‍यो कोरोनाको चपेटामा ?

२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए । ‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धेरै […]

भारतमा कोरोनाको दोस्रो लहर : अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइन

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या डेढ लाख नजिक पुग्दा मृतकको संख्या पनि बढिरहेको छ । केही राज्यको अवस्था दयनीय बनेको छ । त्यहाँ कोरोनाका बिरामीको उपचारका लागि आवश्यक संशोधनको अभाव देखिएको छ भने संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश […]

भारतमा कोरोनाको दोस्रो लहरको सकस

२० चैत, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजारभन्दा धेरै संक्रमित फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या गत अक्टोबर २ यताकै सबैभन्दा उच्च हो । भारतमा सेप्टेम्बरको मध्यमा उच्च बिन्दुमा पुगेको संक्रमण त्यसपछि भने घट्न थालेको थियो । तर, यो क्रम फेब्रुअरीको मध्यसम्म मात्र […]

जाम्बियाका यौन व्यवसायीले सघाइरहेका छन् कोरोना ट्रेसिङमा

२९ वैशाख, काठमाडौं । जाम्बियामा यौन व्यवसायमा संलग्नहरुले कोरोना भाइरस संक्रमितको ट्रेसिङ गर्ने काममा स्वास्थ्यकर्मीहरुलाई सघाइ रहेका छन् । उनीहरुले गरेको सहयोगको जाम्बियाका स्वास्थ्यमन्त्री शितालु शिलुफ्याले तारिफ गरेका छन् । जाम्बियाका यौन व्यवसायीहरुले सिमानाको नाकोन्डे क्षेत्रमा कोरोना भाइरस ट्रेसिङमा सघाइरहेको बीबीसीले लेखेको छ । जाम्बियाको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरु बढेका छन्, जसमा यौन व्यवसायमा संलग्न […]

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

१३ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् । भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ […]

भारतमा कोरोना संक्रमित १३ हजार नाघे

५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या १३ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २३ […]