Comments Add Comment

भारतमा बिजुली

List Grid
भारतमा बिजुली बेच्न बाटो खुल्यो, चिनियाँ लगानीको बिजुलीलाई फेरि तगारो

१५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश […]

आन्तरिक खपत कमजोर, तर भारतमा बिजुली बेच्न कसरत

२४ साउन, काठमाडौं । नयाँ अड्चन नथपिए आगामी मंसिरसम्म माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट बिजुलीको उत्पादन सुरु हुनेछ । सबैभन्दा चुनौतीपूर्ण मानिएको ठाडो सुरुङको काम सकिएकाले माथिल्लो तामाकोसी अब धेरैपछि नधकेलिने आकलन छ । आयोजनाबाट मात्रै ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिनेछ । यो दिन नजिकिँदै गर्दा नेपाल नेपाल विद्युत प्राधिकरणलाई एउटा ठूलो चिन्ता छ, […]