Comments Add Comment

भूमिसम्बन्धी समस्या समाधान आयोग

List Grid
ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन प्राप्त

२५ चैत, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगको काम कारबाही अगाडि बढेसँगै ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन मालपोत कार्यालयमार्फत प्राप्त भएको छ । आयोगले ताप्लेजुङमा कार्यालय स्थापना गरेसँगै स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ प्रकाश इवारासामले बताए । आयोगले अघिल्लो पटक संकलन गरेको विवरण खोज्ने कार्य गरेको उनले बताए । […]

दुई वर्षमा चौध लाख परिवारले भूमिपूर्जा पाउनुपर्ने   

२७ माघ, काठमाडौं । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४ लाखको समस्या समाधान गर्नुपर्ने जिम्मेवारी […]