Comments Add Comment

मधेसी गठबन्धन

List Grid
वाम र मधेसी गठबन्धनबीच तालमेलको प्रयास असफल

९ माघ, काठमाडौं । वाम र मधेसी गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास असफल भएको छ । मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको हो । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको […]

वामलाई मधेसी गठबन्धनको प्रस्ताव : प्रदेश २ मा कांग्रेसलाई शून्य बनाऔं

९ माघ, काठमाडौं । मधेसी गठबन्धनले वाम गठबन्धनसामू राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको छ । एमाले संसदीय दलको कार्यालयमा मंगलबार एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरुबीच छलफल भएको थियो । बैठकमा प्रदेश २ मा स्पष्ट बहुमत पाएको दुई दलसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले […]