Comments Add Comment

मध्य–भोटेकोशी

List Grid
मध्य भोटेकोशीमा चिनियाँ कम्पनीले काम गरेन, ठेक्का तोड्ने तयारी

२७ चैत, सिन्धुपाल्चोक । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काममा ढिलाइ गरेको भन्दै ठेक्का तोड्ने तयारी गरिएको छ । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकले झण्डै ८ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको थियो । निर्धारित समयमा काम पूरा नभई थपेको म्यादमा पनि ठेकेदारले काम नगरेपछि मध्य भोटेकोशी आयोजना कार्यालयले ठेक्का प्रक्रिया रद्द […]

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आज

४ पुस, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । दुई चरणमा गरेर आवेदन आहृवान गरेको आयोजनाको आईपीओ अपरान्ह ३ बजे बाँडफाँट गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । आयोजनाको आईपीओका लागि पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म […]

मध्यभोटेकोशी आयोजनाविरुद्ध सीडीओ कार्यालयमा उजुरी

२९ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर खुला गरेकै दिन नगरपालिकाले उजुरी दिएको हो । मध्यभोटेकोशी जलविद्युत आयोजना सुरु गर्दा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिवद्धता गरेपनि आजसम्म […]