Comments Add Comment

मलको ठेक्का

List Grid
मलको ठेक्कामा कृषिमन्त्री र सचिवले दबाव नदिएको दावी

५ फागुन काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले युरिया मलको ठेक्का लगाउँदा राज्यकोषलाई २९ करोड थप आर्थिक भार परेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा सत्याता नभएको दाबी गरेको छ । बुधबार कम्पनीले विज्ञप्ति निकालेर ठेक्का प्रक्रियामा मन्त्री र सचिवबाट कुनै दबाब नभएको दाबी गरेको हो । ठेक्का रद्ध र स्वीकृति सम्बन्धमा कम्पनीको आफ्नै नियम भएको र पछिल्लोे […]

नेपाल र भारतमा अनुभव नभएका कम्पनीलाई मल आयातको ठेक्का नदिइने

१८ मंसिर, काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको ठेक्कामा सहभागी हुने कम्पनीको योग्यता कसिलो बनाएको छ । अुनभवबिनाका कम्पनीले ठेक्का हत्याएर मल आयात प्रभावित बनाइदिएपछि ठेक्कामा सहभागीता जनाउने योग्यतालाई कसिलो बनाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । अब नेपाल वा भारतमा मल आयात गरेको अनुभव भएको कम्पनीले मात्रै ठेक्कामा भाग […]