Comments Add Comment

मल खरिद

List Grid
मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण मागेका छौं : मन्त्री अर्याल

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे […]

मल खरिदको अर्को ठेक्का सम्झौता पनि रद्ध, शैलुङ र मुक्तिनाथको धरौटी जफत

२७ पुस, काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।  ‘धरौटी […]

भारतबाट जीटूजीमा रासायनिक मल खरिद गर्न सम्वादको थालनी

९ पुस, काठमाडौं । भारतबाट जीटूजीमा (सरकार-सरकार) रासायनिक मल खरिद गर्नेबारे रोकिएको छलफल एक वर्षपछि पुनः अघि बढेको छ । मल खरिदबारे बुधबार सहसचिव तहमा नेपाल र भारतका अधिकारीहरुले भर्चुअल माध्यमबाट छलफल गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ । जीटूजीमा मल खरिदबारे झण्डै एक वर्षभन्दा अघिदेखि रोकिएको छलफल पुनः सुरु भएको मन्त्रालयका सहसचिव […]

मल खरिदबारे मन्त्रिपरिषद्को निर्णय ८ दिनसम्म पनि कृषि मन्त्रालय पुगेन

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्ले बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसकेको छ । तर, सो निर्णय अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेको छैन् । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग सरकारी तह (जीटूजी) मार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको थियो । सो निर्णयको विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएका कारण […]

बंगलादेशसँग मल किन्ने निर्णय, पुस्तक आयातको कर हट्यो

२४ कात्तिक, काठमाडौं । सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो । नेपालमै मल कारखाना खोल्ने प्रक्रिया […]