Comments Add Comment

महरा प्रकरण

List Grid
महराविरुद्ध प्रहरीमा उजुरी, बलात्कार प्रयासको अभियोग

१८ असोज, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी […]

कृष्णबहादुर महराले नहेरेको सेक्सन ३७५

आइतबार साँझ महराको यौन प्रकरण हुनुभन्दा ठीक दुई हप्ता अगाडि एउटा हिन्दी सिनेमा रिलिज भएको थियो, ‘सेक्सन ३७५’। विषय ठयाक्कै महरा प्रकरणसँग मेल खाने । यदि रोशनी शाहीलाई दिने समय केही घटाएर पूर्वसभामुख कृष्णबहादुर महराले यो सिनेमा हेरेका भए यो घटना हुने थिएन । किनकि उनको विवाहेत्तर यौन जीवनसँग शायद पूरापूर मेल खाने फिल्मको कथाले […]

डिप्रेसनका बिरामीलाई बलात्कार गरे पाँच वर्ष थप सजाय

१७ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी महिलाले महरा पदमुक्त भएकै दिन आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दर्ता गराइन् । डिप्रेसनकै कारण सञ्चार माध्यममा आएका विषयबारे आफूलाई थाहा नभएको भन्दै उनले महानगरीय प्रहरी वृत्त, तीनकुनेमा बुधवार निवेदन दिएकी हुन् । सञ्चार माध्यममार्फत सार्वजनिक अघिल्लो भिडियोमा उनले बलात्कार भएको बताएकी […]

नयाँ सभामुख नेकपाले नपाउने संकेत

१५ असोज, काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा […]