Comments Add Comment

महानगरीय ट्राफिक प्रहरी महाशाखा

List Grid
नक्कली लाईसेन्स बनाएको आरोपमा दुईजना पक्राउ

३२ साउन, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका-६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् । यातायात कार्यालयहरूबाट जारी […]

काठमाडौंको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान

१५ साउन, काठमाडौं । काठमाडौंको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का […]

अब ट्याक्सी ड्राइभरलाई ड्रेसको साटो ज्याकेट !

५ भदौ, काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि अर्को उपाय निकालिएको छ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरलाई छुट्टै ड्रेसको सट्टामा पहेँलो फ्लोरेसेन्ट ज्याकेटको लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको हो । बुधबारदेखि ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाउनु पर्ने नियम लागू गर्न लागिएको […]

ट्राफिकद्वारा बरामद २३ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

२२ असार, काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको विभन्न ठाउँबाट बरामद गरेको २३ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रबार महाशाखामा सवारीधनीहरुलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको हो । महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र मैनालीले समोटरसाइलकहरु सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए ।

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

२० असार, काठमाडौँ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज […]

नारायणगढ–मुग्लिन सडकखण्डबारे एसएमएसबाटै सूचना पाइने

१७ असार, काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् । ‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले […]

ट्राफिक छलेर नियम उल्लंघन गर्ने बानी छ ? होस गर्नुस्, ट्राफिक भ्यानले निगरानी गर्दैछ

९ साउन, काठमाडौं । हामीमध्ये धेरैको बानी छ कि ट्राफिक देख्यो भने नियम पालना गर्ने । नभए छिटो र सजिलोको नाममा ट्राफिक नियम पनि उल्लंघन गर्दै सवारी चलाउने । यदि तपाई पनि त्यस्तो गर्नुहुन्छ भने आजै छाड्नुस् । नभए कुनै पनि बेला ट्राफिक कारबाहीमा पर्नु हुनेछ । किनकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वटा ट्राफिक […]

आईजीपी अर्याल मापसे कक्षामा !

२६ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा छड्के जाँतका लागि पुगेका प्रहरी महानिरीक्ष उपेन्द्रकान्त अर्याल मापसे कक्षमा सहभागी भए । महाशाखा परिसरको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे बि्रफिङ हुंदाहुंदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसंगै कक्षामा सहभागी भए । आजको राजधानी […]