Comments Add Comment

महेशराज दाहाल

List Grid
सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने निर्णय परराष्ट्र मन्त्रालयमार्फत आएको बताए । ‘सरकारको आधिकारिक स्रोतबाट मलाई फिर्ता बोलाइएको जानकारी आएको छ,’ अनलाइनखबर अष्ट्रेलियासँग दाहालले भने ।

राजदूत दाहालले अनलाइनबाटै बुझाए ओहोदाको प्रमाणपत्र

वेलिङ्ट्न । न्युजिल्यान्ड्का लागि नेपालका गैरआवासीय राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल पाट्सी रेडीसमक्ष बुझाएका छन् । वेलिङ्टनस्थित सरकारी निवासमा आयोजित विशेष समारोहमा राजदूत दाहालले ओहदाको प्रमाणपत्र बुझाएको न्युजिल्यान्डका गभर्नर जनरलको कार्यालयका इङेज्मेन्ट तथा कम्युनिकेसनसम्बन्धी सल्लाहकार कली मार्टिनले अनलाइनखबरलाई बताइन् । न्युजिल्यान्डका गभर्नरको कार्यालयले उपलब्ध गराएका तस्वीरहरूमा गभर्नर रेडीको अगाडि तयार गरिएको भर्चुअल […]