Comments Add Comment

माछापुच्छ्रे बैंक लिमिटेड

List Grid
माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वाषिर्क साधारण सभा बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १०.४प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ […]

माछापुच्छ्रे बैंक लिमिटेडले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

१ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले ७.०३ […]