Comments Add Comment

मुकेश चौरसिया हत्या प्रकरण

List Grid
मुकेशकी श्रीमती सुनिताको बिलौना : छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

२० कात्तिक, वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत झगडामा मारिएका मुकेश चौरसियाको मृत्यु भएको १३ दिन बितेको छ । पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि आन्दोलन रोकिएको छ तर, निश्पक्ष छानविन भएर न्याय पाउनेमा शंका छ । पति वियोगको शोकमा रहेकी सुनिता चौरसियाले आफूलाई सम्हाल्न सकेकी छैनन् । ४ वर्षको […]

मुकेश चौरसियाको हत्या आरोपमा थप एकजना पक्राउ

१७ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकाका मुकेश चौरसियाको हत्यामा संलग्न एक आरोपी पक्राउ परेका छन् । प्रहरीले विन्दवासीनी गाउँपालिका–४ मधवल बस्ने ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो । हत्यामा संलग्न रहेको आरोपमा पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना विरुद्ध जाहेरी दर्ता परेको भएपनि हालसम्म प्रहरीले तिवारी समेत तीन जनालाई मात्रै नियन्त्रणमा […]

नेकपा पर्साद्वारा मुकेशको परिवारलाई आर्थिक सहयोग

१६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेकपा पर्साको तर्फबाट सचिव विजय महतोले मृतक चौरसियाको परिवारलाई नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । पार्टीको गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा गत कात्तिक ६ गते […]

झडपका क्रममा मारिएका मुकेशको ८ दिनपछि अन्त्येष्टि

१४ कात्तिक, काठमाडौं । पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपका क्रममा मारिएका मुकेश चौरसियाको ८ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्ट मृतकका परिवारले चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको हो । पीडित परिवारले हत्यामा संलग्नविरुद्ध जाहेरी दिएपनि प्रहरीले […]