Comments Add Comment

मुख्य मन्त्री

List Grid
ओलीसँग किन आमने सामने भए पीएस गुरुङ ?

२२ भदौ, काठमाडौं । तत्कालीन एमाले पंक्तिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पीएस कमरेड भनेर चिनिन्छन् । ‘पीएस गुरुङ नै केपी ओलीसँग आमने–सामने भएपछि केही त हुन्छ’ नेकपाका एक प्रभावशाली नेता तथा प्रदेशसभा सदस्यले बिहीबार एक अनौपचारिक जमघटमा कुरा शुरु गरे । संघीयता असफल पार्न संघीय सरकारका संयन्त्रहरु नै लागिरहेको र प्रदेश सरकारलाई औचित्यहीन बनाएर […]

वीरगञ्ज राजधानी बनाए मुख्यमन्त्रीलाई डेढ करोडको गाडी !

१७ माघ, वीरगञ्ज । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर संघर्षरत समितिले मुख्य मन्त्रीका लागि दिने गाडी समेत सार्वजनिक गरेको छ । वीरगञ्जको घण्टाघरमा जारी रिले अनसनस्थलमा १ करोड ५६ लाख रुपैयाँ पर्ने गाडी सार्वजनिक गरिएको हो । संर्घष समितिका सदस्य एवं नेसनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अन्सारीले यसअघि नै वीरगञ्जलाई प्रदेश नं. २ को […]

६ नम्बरलाई ‘ग्रिन प्रदेश’ बनाउँछुः महेन्द्रबहादुर शाही

२० कात्तिक, काठमाडौं । माओवादीका युवा नेता महेन्द्रबहादुर शाही विनाविभागीय मन्त्री हुन् । कालीकोट (ख) बाट प्रदेशसभामा उम्मेदवार रहेका शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । वाम गठबन्धनका उम्मेदवार रहेका मन्त्री शाहीले आफू एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्री बन्ने दाबी गरे । मुख्यमन्त्रीका रुपमा तपाईका एजेण्डाहरु के कस्ता छन् भनेर प्रश्न गर्दा […]

कर्णाली प्रदेश समृद्धिका ‘पाँच ब’: जीवनबहादुर शाही

२० कात्तिक काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनवहादुर शाही कांग्रेसका तर्फबाट छ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् । उनी हुम्ला (ख) बाट प्रदेशसभाको उम्मेदवार छन् । प्रदेश नम्बर ६ मा वाम गठबन्धन भन्दा नेपाली कांग्रेस नै अघि आउने दाबी गर्दै शाहीले आफू मुख्यमन्त्री भएपछि ६ नम्बर प्रदेशको नाम फेरेर कर्णाली प्रदेश बनाउने बताए । […]

प्रदेश ६ को मुख्यमन्त्रीमा कांग्रेसबाट जीवनबहादुर शाही सर्वसम्मत

२ कात्तिक, काठमाडौं । प्रदेश ६ को मुख्यमन्त्रीमा कांग्रेसबाट जीवनबहादुर शाही सर्वसम्मत उम्मेदवार बनेका छन् । पूर्वपर्यटनमन्त्री शाहीलाई कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार बनाएको हो । प्रदेश ६ बाट प्रदेशसभा सदस्यमा नाम सिफारिस भएका नेताहरुमध्ये शाही नै वरिष्ठ हुन् । सोही कारण उनको नाममा सर्वसम्मति जुटेको हो । उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेतामध्ये पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का […]

यस्तो छ ७ नम्बर प्रदेशमा एमाले-माओवादी सिट बाँडफाँट

२ कात्तिक, धनगढी । नेकपा एमाले र माओवादी केन्द्रले ७ नम्बर प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँड अनौपचारिक रुपमा टुंगो लगाएका छन् । कार्यदलमा सहभागी एक नेताका अनुसार प्रतिनिधिसभाका १६ मध्ये ६ सिट माओवादीले मागेकोमा ५ सिटमा टुंगो लागिसकेको छ । प्रदेशसभामा माओवादीले १२ सिट मागेकोमा ११ सिट पाउने टुंगो लागेको छ । […]

कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म

१ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ मध्ये ७ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तय गरेको छ । मंगलबार बसेको संसदीय बोर्डको बैठकले ताप्लेजुङ,पाँचथर,सोलुखुम्बु,खोटाङ,मनाङ,हुम्ला र जाजरकोटमा उम्मेदवार तय गरेको हो ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यमा केशवप्रसाद दाहाल उम्मेदवार तय भएका छन् । उनले एमाले सचिव योगेश भट्टराईसँग प्रतिस्पर्धा […]

योगेश भट्टराई मुख्यमन्त्रीको दौडबाट रिङ आउट !

  २२ असोज, काठमाडौं । प्रतिनिधिसभासँगै प्रदेशसभाको चुनावमा होमिँदै गर्दा नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री सचिव योगेश भट्टराई पक्का जस्तै देखिएको थियो । प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले काठमाडौंबाट आफ्नो मतदाता नामावली पनि ताप्लेजुङ सारे । तर, उम्मेदवारी सिफारिसम्म आइपुग्दा भट्टराई एकाएक मुख्यमन्त्रीको दौडबाट रिङ आउट भएका छन् । […]