Comments Add Comment

मूर्ति चोरी

List Grid
गोकर्णेश्वरको कृष्ण मन्दिरबाट मूर्ति चोरी

२४ जेठ, काठमाडौं। गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मूर्ति चोरी भएको छ । महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चित्लाङको शिवालय मन्दिरबाट मूर्ति चोरी

६ माघ, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति पाँचवटै मुर्ति चोरी भएका हुन् । शिवालय मन्दिर चित्लाङस्थित प्रहरी चौकी छेउमै अवस्थित छ । शिवालय थानबाट ढुँगाबाट […]