Comments Add Comment

मेरो कित्ता

List Grid
प्रधानमन्त्रीले शुभारम्भ गरेकाे ‘मेराे कित्ता’बाट के-के सेवा पाइन्छ ?

२ वैशाख, काठमाडौं । घरमै बसेर जग्गाको नक्शा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले बिहीबारबाट शुरु गरेको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ । काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा क्रमशः देशभरबाट पाइने नापी विभागले जनाएको छ । मेरो कित्ता सेवा शुरु भएपछि नापी […]

सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै

१ वैशाख, काठमाडौं । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिएका हुन् । ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको […]