Comments Add Comment

मेलबर्न

List Grid
अष्ट्रेलियाको मेलबर्नमा १११ दिने लकडाउन अन्त्य

१३ कात्तिक, मेलबर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन […]

मेलबर्नमा दुई साता लम्बियो लकडाउन

२१ भदौ, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरमा दुई साताको लागि लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा पर्याप्त कमी नआएको कारण अधिकारीहरुले दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेका हुन् । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही खुकुलो पारिए पनि प्रतिबन्ध सेप्टेम्बर २८ सम्म जारी रहने बताएका छन् । अक्टोबरदेखि भने चरणबद्धरुपमा प्रतिबन्ध हटाइनेछ । भिक्टोरिया […]

१०० वर्षपछि मेलबर्न र सिड्नीको सीमा बन्द

तास्मानिया । करिब एकसय वर्षपछि अस्ट्रेलियाका दुई घना जनसंख्या भएका राज्यहरू भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा आवातवाजत बन्द गरिने भएको छ । पछिल्लो समयमा भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा भएको वृद्धिसँगै यही बुधबारबाट लागु हुने गरी दुई राज्यका बीचमा आवातजावत बन्द गरिने भएको हो । सन् १९१९ मा स्पेनिस फ्लुका कारण यी […]

अष्ट्रेलियामा कोरोना संक्रमण बढेसँगै मेलबर्नका ३६ क्षेत्रमा लकडाउन

१७ असार, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेसँगै मेलबर्नका तीन लाखभन्दा धेरै मानिसको बसोबास रहेको उपनगरहरुमा लकडाउनको घोषणा गरिएको छ । बुधबार मध्यरातदेखि लागु हुने गरी उक्त क्षेत्रमा पुनः लकडाउनको निर्णय गरिएको हो । यो लकडाउन चार सातासम्म जारी रहनेछ । बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र […]