Comments Add Comment

मोरङ-सुनसरी

List Grid
मोरङ-सुनसरी सेवा समाज कतारको अध्यक्षमा कटुवाल चयन

कतार । मोरङ-सुनसरी सेवा समाज कतारको १३ औं साधारणसभा सम्पन्न भएको छ । कतारको मिसाईडस्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित साधारणसभाबाट समाजको अध्यक्षमा तेज कटुवाल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षद्धयमा दीलिप पराजुली र भीम विश्वकर्मा, सचिवमा नियम भूजेल, कोषाध्यक्षमा गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे र भरत श्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र सहकोषाध्यक्ष मनोज चौधरी […]

मोरङ र सुनसरीको अवरुद्ध विद्युत् सेवा सुचारु

३२ साउन, विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ । गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो । गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी […]