Comments Add Comment

युराे कप

List Grid
फ्रान्सलाई हराउने हो भने पोर्चुगलले गर्नु पर्ने पाँच काम

पोर्चुगलले आइतबार दोस्रो युरोपियन च्याम्पियनसिपको फाइनल खेल्दैछ र आयोजक राष्ट्र फ्रान्सको सामना गर्दा क्रिष्टियानो रोनाल्डो र देशलाई उपाधि दिलाउन उनको समना हुनेछ । फ्रान्सको आत्मविश्वास निकै बलियो छ । किनकी हजारौं घरेलु समर्थक हुनेछन् भने क्वार्टरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराएको उसले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २-० ले पाखा लगाएको थियो । उसका एन्टोन गि्रजम्यान स्टार […]

इंग्ल्याण्ड हार्दा वेल्सका खेलाडीहरु खुसी !

काठमाडौं । युरोकपको प्रिक्वार्टरफाइनलमा इंल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको आइसल्याण्डसँग पराजित भयो । ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डसँगको हार इंग्ल्याण्डका लागि लज्जास्पद थियो । हारपछि इंग्ल्याण्डका खेलाडीहरुमा त्यो पीडा प्रष्ट देखिन्थ्यो । तर, इंग्ल्याण्ड हार्दा वेल्सका खेलाडीहरु भने खुसी देखिएका छन् । इंल्याण्डले चौथो मिनेटमा नै रुनीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो […]