Comments Add Comment

रत्ननगर नगरपालिका

List Grid
चितवनको रत्ननगरका मेयरलाई कोरोना संक्रमण

२ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो । नगर प्रमुख बनले कोरोनासँग […]

बकुलहर अस्पतालमा पहिलोपटक पित्त थैलीको अपरेसन

२८ असार, चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा पहिलोपटक पित्त थैलीको अपरेसन भएको छ । ३५ वर्षीया एक चेपाङ महिलाको सफल अपरेसन गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले जानकारी दिए । सर्जन डा. दीपेन्द्र मल्लिक, डा. महेश पौडेल, डा. प्रदीप अधिकारी लगायतको टिमले अपरेसन गरेको डा. बगालेले जानकारी दिए । […]

पूर्वी चितवनको रत्ननगर अस्पताल प्रदेश अस्पतालमा स्तरोन्नति

२ असार, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको रत्ननगर बहुलहर अस्पताल प्रदेश अस्पतालमा स्तरोन्नति भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रत्ननगर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिएको जानकारी दिएका हुन् । १५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवामात्रै सञ्चालन हुँदै आएको छ […]