Comments Add Comment

रमेश सिलवाल

List Grid
नेपाली खेलकुद कहिले फर्केला मैदानमा, अबको खेलकुद कस्तो होला?

१० जेठ, काठमाडौं । कसैले सोचेका थिएनन् होला यति लामो समय लकडाउन हुन्छ अनि घरबाहिर निस्कन पाइँदैन भनेर । तर कोरोना भाइरसको महामारी रोक्न लगाइएको लकडाउन दुई महिना पूरा भइसक्यो । नेपाली खेल गतिविधि सबै ठप्प छ । न प्रतियोगिता भएका छन्, न खेलाडीको प्रशिक्षण नै । खेलाडीले केही दिन हो घरमै वर्कआउट गर्छौं, लकडाउनपछि […]

खेलकुदको भविष्यबारे यसै भन्न सक्ने स्थिति छैन : सदस्य सचिव सिलवाल

९ जेठ काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलकुदको भविष्यबारे अहिले यही नै हुन्छ भनेर भन्न नसकिने बताएका छन् । शुक्रवार त्रिपुरेश्वरमा अखिल नेपाल फुटबल संघ एन्फा ए डिभिजन लिग २०७६ को टेक्निलक ह्याण्डबुक सार्वजननक कार्यक्रममा सदस्य सिचव सिलवालले कोरोना भाइरस कोभिड-१९ ले गर्दा नेपाली खेलकुद गतिविधिमा प्रभाव परेको बताए । […]