Comments Add Comment

राजतन्त्रको पक्षमा प्रदर्शन

List Grid
ओली प्रशासन गणतन्त्र विरोधीप्रति नरम देखिएको जनार्दन शर्माको आरोप

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् । आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए । ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन […]

सुर्खेतमा राजतन्त्रको पक्षमा प्रदर्शन

१८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ । हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए । वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । […]