Comments Add Comment

रामनारायण विडारी

List Grid
संविधानको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएर मुखमा पानी हालेर बसेको छ : बिडारी

२३ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी योजनाबद्ध रुपमा गायब पारिएको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा विशेष समय दिएर बोल्दै विडारीले संविधानमा धारा ७६(५) राख्नुपर्छ भनेर संविधानसभा सदस्यहरुले बोलेको कुरा नै गायब गरिएको बताएका हुन् । ‘व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो । अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प […]

संवैधानिक इजलासमा सांसद विडारीको प्रश्न : प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान ?

१६ माघ, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद विघटन मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन् । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैन भन्दै हिँडेको तर संविधानमा संसद विघटनको प्रावधान नरहेको बताए । वरिष्ठ […]

चुनाव ५ वर्षमा हुने हो, प्रधानमन्त्रीले भन्दैमा हुँदैन : सांसद विडारी

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले ताजा जनादेशमा जाने विषय प्रधानमन्त्रीको आदेशको भरमा नहुने बताए । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले संविधानअनुसार ५ वर्षमा मात्र ताजा जनादेश लिने व्यवस्था रहेको धारणा राखे । ‘५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको […]

न्यायाधीश नियुक्तिसँग संसद नियमावलीको के साइनो ?

न्यायपालिका पनि अझै विवादमा पर्न थाल्यो । पुनरावेदन अदालतका अस्थायी न्यायाधीश नियुक्तिवाट यो विवाद जनमानसमा नै फैलियो । यो संविधान लागु भएपछि ती पुनरावेदनका न्यायाधीशलाई यो संविधानबमोजिम नियुक्ति गरिएन भन्ने पनि विवादकै कुरा रह्यो । यस्तै जिल्ला अदालतका न्यायाधीश नियुक्ति, पुनरावेदन अदालतका न्यायाधीश नियुक्ति र सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति पनि विवादमुक्त हुन सकेन । केही […]