Comments Add Comment

रामबरण यादव

List Grid
डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव

१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर अनशन […]

कृष्ण सिटौलासँग वार्ता : रामवरणलाई भन्दा ज्ञानेन्द्रलाई किन धेरै सुविधा ?

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]

‘रामवरणलाई भन्दा ज्ञानेन्द्रलाई किन धेरै सुविधा ?’

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]

पूर्वराष्ट्रपति रामवरणको गुनासोः म आफैं खाल्डोप्रेमी भएँ !

२२ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेस र पहाड भनेर क्षेत्रीय राजनीति नगर्न र तराई झर्न काठमाडौंका नेता, पत्रकार र बुद्धिजीवीसँग आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादवले क्षेत्रीय राजनीति नगर्न मधेसकेन्दि्रत दलहरुलाई आग्रह गरेका छन् । लेखक, पत्रकारजस्ता बौद्धिक वर्गलाई उनले तराई/मधेस झरेर क्षेत्रीय राजनीतिले कसैको हित नगर्ने जनतालाई बुझाउन आग्रह गरे । […]

संबिधान रोक्न राष्ट्रपतिको प्रलोभन र अख्तियार लगाउने धम्की आयोः नेम्वाङ

संविधान दिवसको श्रृंखलाको दोस्रो अंकमा हामीले संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संविधान घोषणा गर्ने क्रममा के कस्ता दबाव सामना गर्नु पर्‍यो भनेर कुराकानी गरेका छौं :- असोज ३ गते नेपालको संविधान जारी गर्नर् निम्तो लिएर म तत्कालीन राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेँ । तर, उहाँको अनुहार सदाजस्तो थिएन । उहाँ संविधान जारी हुन लागेकोमा […]

राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

१८ कात्तिक,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पूर्वराष्ट्रपति डा. रामवरण यादवले भेटवार्ता गरेका छन् । हायात रिजेन्सी होटेलमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादव साथी समेत हुन् । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग चिनजान भएको थियो । […]

पूर्वराष्ट्रपतिको घरभाडा विवाद अदालतमा, पूर्वउपराष्ट्रपति तनावमा

१० असार, काठमाडौं ।  सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौा रुपैयाा खर्च गर्दै छ । तर, खर्च प्रक्रिया व्यवस्थित गर्न सकेको छैन । सरकारले गत २६ चैतमा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडास्वरूप मासिक एक लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहीअनुसार सरकारी कर्मचारीले ललितपुर बागडोलस्थित रविभक्त विष्टको घर भाडामा लिएर […]