Comments Add Comment

राष्ट्रियगान

List Grid
‘राष्ट्रियगानको निर्देशन दिनेहरु पशुपतिमा आरती हेर्न जानुस्’

२२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनपछि पशपुति मन्दिर परिसरमा आरती शुरु हुनुपूर्व राष्ट्रिय गान गाउन थालिएको छ । तर, धेरैलाई यो मन परेको छैन । नजिकै घाटमा शवहरु जलिररहेका बेला छेवैमा राष्ट्रिय गान किन गाउनुपर्‍यो भन्ने प्रश्न धेरैले गरेका छन् । पर्यटनमन्त्री भट्टराई पनि यो तर्क नाजायज नभएको […]