Comments Add Comment

रियाशा दाहाल

List Grid
सुधिर र सुशिलसँग रियाशाको ‘माया नयनी ताल’

म्यूजिक भिडियो निर्देशनमा निर्देशक विधान कार्की अग्रपंक्तीमा आउँछन् । उनले निर्देशन गरेको ‘माया नयनी ताल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सरोज साजन श्रेष्ठको शब्द, संगीत र स्वर छ । यो गीतले एक यूवतीको प्रेममा परेका यूवाहरुको मनको भावनलाई व्यक्त गरेको छ । निर्देशक कार्कीले भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् […]

रियाशाको खुशी

मोडल रियाशा दाहालले अभिनय गरेको पहिलो म्यूजिक भिडियो ‘आउँछु म फर्केर’ हो । यो भिडियोमा काम गरेकी रियाशा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन लुजडाउनमा परिणत भएपछि रियाशाले ‘ए है माया’ बोलको गीतमा अभिनय गरिन् । यो गीत युटुबमा हिट भएपछि रियाशाको माग म्यूजिक भिडियोमा बढ्यो । अहिले, उनी लोक, आधुनिक गीतका भिडियोमा व्यस्त […]

जिवेश र रियाशा आरोप-प्रत्यारोपमा, गल्ति कसको ?

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए । ‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक […]