Comments Add Comment

रेनशा वान्तवा राइ

List Grid
रेनशाको बिहेमा सजिएकी सुष्मा

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले आज प्रेमी प्रज्ज्वल शमशेर जबरासँग बिहे गरिन् । रेनशाको बिहेमा पुग्ने थोरै चलचित्रकर्मीमा पर्छिन्, नायिका सुष्मा कार्की । नायिका सुष्मा कार्की प्रज्ज्वलका बुबा प्रभु शमशेर जबराकी भान्जी हुन् । यसैले पनि उनी बिहे समारोहमा विशेष बनिन् । बिहे समारोहमा पुगेकी सुष्मा गहना र सारीमा धपक्कै बलेकी थिइन् । उनको […]

दीपादेखि रेनशासम्म, बक्स अफिसमा शक्तिशाली बन्दै महिला निर्देशक

नेपाली चलचित्रकी पहिलो महिला निर्देशक को हुन् ? हाजिरी जवाफमा धेरै सोधिने प्रश्न हो यो ?  नेपालमा पुरुष निर्देशकको वर्चस्व कायम भएकाले पनि पहिलो महिला निर्देशकप्रति रुची यति धेरै बढेको हो । सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली चलचित्र निर्देशन गरेर आफ्नो नाम सधैका लागि पहिलो महिला निर्देशकको रुपमा लेखाएकी छिन् । नेपाली चलचित्रमा महिलाले प्रवेश […]

‘प्रेमगीत’की कोरियोग्राफर भन्छिन्-‘मेरो श्रृजनाको अपमान भो, फान अवार्डमा सहभागी हुन्न’

शनिबार आयोजना भएको ‘फान अवार्ड’ सम्पन्न भएसँगै विवाद चुलिएको छ । हुनत, अवार्ड विवादरहित भएको खासै पाइदैन । यसैले, यो अवार्ड पनि विवादमा पर्नु नौलो कुरा भएन । तर, धेरैले अवार्ड नपाएको भन्दा पनि नोमिनेशनमा परेर पनि निम्तो नपुगेकोमा विरोध गरिरहेका छन् । चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत कोरियोग्राफी गरेकी रेनशा वान्तवा […]