Comments Add Comment

रेस्लिङ प्रतियोगिता

List Grid
चैत २० र २१ गते पोखरामा रेस्लिङ प्रतियोगिता

४ चैत, कास्की । पोखरामा चैत २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन्। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भिड्न्त हुने भएको छ । प्रतियोगितामा देशका विभिन्न ठाउँका चर्चित रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, […]