Comments Add Comment

रोपाईं

List Grid
बाँकेमा ३ हप्तादेखि पानी परेन, खेतमै सुक्न थाले धान

२ साउन, राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । […]

प्रस्तावित फास्ट ट्रयाकमा खोकनावासीले गरे रोपाईं

१५ असार, काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारी ललितपुरको खोकनावासीले रोपाईं सुरु गरेका छन् । खोकनाका स्थानीय वासिन्दाले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौं–निजगढ द्रूतमार्गको प्रस्तावित जिरोकिलोबाट रोपाईं सुरु गरेका हुन् । काठमाडौं तराई द्रुतमार्गका लागि अधिग्रहण गरेको क्षेत्रमा रोपाईं गर्दा गत २० असारमा किसान र प्रहरीबीच झडप भएको थियो । रोपाईंका […]

उपत्यकाका फाँटमा असार १५ को ‘सेलिब्रेसन’

१५ असार, काठमाडौं । आज असार १५ गते । सरकारले यो दिनलाई धेरै वर्षदेखि धान दिवसको रुपमा मनाउँदै आएको छ । यो दिन देशका धेरै ठाउँमा रोपाईं गर्नका लागि मौसम पनि अनुकूल हुन्छ । काठमाडौं उपत्यकामा त असार १५ गतेसम्म रोपाईं अन्तिम चरणमा पुगिसकेको हुन्छ । सरकारले धान दिवसको रुपमा मनाउने यो दिवस मन्त्री, सरकारी […]

कर्णालीका ५५ प्रतिशत खेतमा रोपाईं

१५ असार, सुर्खेत । यस पटक मनसुन समयमै सक्रिय हुँदा असार १५ गतेसम्म प्रदेशमा आधा भन्दा बढी खेतमा रोपाईं सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाईं सकिएको छ । निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायका अनुसार यसवर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै […]

तस्वीरमा रोपाईंपछिको गोदावरी फाँट

८ असार, काठमाडौं । शहरीकरणले काठमाडौं उपत्यकामा हिजोआज हरियाली देख्न पनि मुश्किल छ, तर यही उपत्यकाको दक्षिणतर्फ जाने हो भने धेरैको मन लोभ्याउने फाँट र हरियाली देख्न पाइन्छ । ललितपुरको गोदाबरी क्षेत्रका फाँटका धेरै क्षेत्रमा रोपाई सकिएको छ, भने कतै रोपिएको धानले गाँज हालेर हरियो देखिन थालेको छ । रोपाईं गर्न बाँकी क्षेत्र धेरै छैन […]

काठमाडौं उपत्यकामा शुरु भयो रोपाईं (फोटो फिचर)

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं शुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं शुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ । काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ । तर उपत्यकाकै […]

काठमाडौं उपत्यकामा सुरु भयो रोपाईं [ फोटो फिचर ]

२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाई सुरु भएको छ । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ । मंगलबार ललितपुरको गोदावरी नगरपालिका छम्पीमा पुग्दा स्थानीय वासिन्दा खेत रोपाईंमा व्यस्त थिए । कोही […]

उपत्यकामा सुरु भयो रोपाइँको चटारो (फोटो फिचर)

१८ जेठ, काठमाडौं । देशका धेरै क्षेत्रका किसान धान खेतीका लागि ब्याड बनाउने तयारी गरिरहँदा उपत्यकाका किसानलाई भने रोपाइँको चटारोले छोइसकेको छ । काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा जमिन खाली नभए पनि सहरदेखि केही टाढाका क्षेत्रमा किसानहरू खेतबारीमै व्यस्त हुन थालिसकेका छन्। केही दिनयताको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो बनाइदिएको छ । उपत्यकामा किसानले हाते ट्याक्टर […]

बाउसे बने बाबुराम : गोरखामा हलो जोते, बीउ काढे

१५ असार, गोरखा । असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक गाउँपालिका-५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसे गर्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका […]

बाउसे बने बाबुराम : गोरखामा हलो जोते, बीउ काढे

१५ असार, गोरखा । असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक गाउँपालिका-५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसे गर्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका […]

गमलामा धान रोपेका मन्त्रीले किसानसँग क्षमा मागे

१६ असार, भीमदत्तनगर । कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बिहीबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए […]

असारे हिलोमै कथाले मागेपछि… (फोटोफिचर)

१५ असार, काठमाडौं । तस्वीरमा देख्न सक्नुहुन्छ, एउटा युगल जोडी छेउमा धानको बीउका मूठा राखेर हिलोमा झ्वाम्मै चोपलिएको छ । तर, यो कुनै सक्कली रोपाईँ होइन, बरु रोपाहार र बाउसेको भेषमा गरिएको ‘मोडलिङ’ हो । गाउँका किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । उनीहरुका लागि आजको दिन ‘दिसा गर्न […]

रौतहटमा १० प्रतिशत मात्रै रोपाईं

१५ असार, रौतहट । असारको आधा महिना बितिसक्दा पनि पर्याप्त पानी नपरेका कारण रौतहटका अधिंकाश धान खेतहरु बाँझै छन् । मानो रोपेर मुरी फलाउने दिन १५ असारलाई राष्ट्रिय धान दिवसको रुपमा देशैभर मनाइरहँदा रौतहटमा भने १० प्रतिशतभन्दा बढी रोपाईं हुन सकेको छैन । कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको रौतहटमा […]